रुपन्देही । रुपन्देहीमा आर्थिक तथा सङ्गठित अपराधका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको साउन महिनाको विवरणअनुसार दर्ता भएका कुल १८८ मुद्दामध्ये सबैभन्दा धेरै ८१ वटा आर्थिक तथा सङ्गठित अपराधसम्बन्धी रहेका छन्। प्रहरीका अनुसार साउन महिनामा ज्यानसम्बन्धी ३५, आत्महत्यासम्बन्धी २६, चोरीका ६, सामाजिक अपराधका १२, महिला तथा बालबालिकासम्बन्धी १०, सवारीसम्बन्धी ६ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown