काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकका दूतावासहरूमा रिक्त रहेका राजदूत पदहरूको पदपूर्ति प्रक्रिया अन्तिम तयारीको चरणमा पुगेको बताएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले रिक्त राजदूत पदको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। प्राप्त भएका सिफारिस तथा आवेदनहरूमाथि मन्त्रालय तहमा छलफल भइरहेको र छिट्टै निश्चित प्रक्रियामार्फत राजदूत नियुक्ति टुंग्याइने उनले बताए। त्यस्तै […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
Unknown
Unknown