काठमाडौं । कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेन्टरको उद्घाटन नायिका रेखा थापाले गरेकी हुन्। उद्घाटन समारोहमा नायिका थापाको उपस्थितिसँगै विभिन्न क्षेत्रका अतिथि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सेन्टरको सेवा, उद्देश्य तथा सौन्दर्य र छालासम्बन्धी सेवाका विषयमा जानकारी दिइएको थियो। सेन्टरले आधुनिक प्रविधि तथा विशेषज्ञ सेवामार्फत छाला र […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown