काठमाडौँ- प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागे पनि सरकारले अपेक्षित काम गर्न नसकेको बताएका छन्। युवा दिवसको अवसरमा शुभकामना दिँदै आङ्देम्बेले सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलले गरे पनि हालसम्म काम नभएको बताएका छन्। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report