काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन्। रुकुम पूर्व सिस्ने गाउँपालिका–८ घर भएका रावललाई नेकपा संसदीय दलका नेतासमेत रहेका प्रचण्डले स्वकीय सचिव नियुक्त गरेका हुन्। प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown