काठमाडौं । स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै साउन १४ गतेदेखि अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटले आफ्नो अनसन तथा आन्दोलनका कार्यक्रम अन्त्य गरेकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्ता टोली र रानाभाटबीच भएको सहमतिपत्रमा मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, बी एन्ड बी अस्पतालका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
labor and employment
settlement or plea deal
standard news report