काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा भएका छन् । स्मार्ट टेलिकम प्रकरणमा भएको थुनछेक बहसमा उनी ८० लाख धरौटीमा रिहा भएका हुन् । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धानका क्रममा पाण्डेसहित २२ जना प्रतिवादीमाथि अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा पक्राउ परेका पाण्डेविरुद्ध सरकारी पक्षले अभियोगका आधारमा थुनामा राख्न […]

law and judiciary
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown