काठमाडौँ । नेपालको डिजिटल वालेट सेवा अर्थात् इसेवा । विना कन्जुस्याईँ भन्नुपर्छ, इसेवा नेपालको डिजिटल क्रान्तिको सारथी थियो, लिडर थियो । पहिला कानुन कि सेवा ? भन्ने प्रश्नका बीच इसेवाले रिस्क नै लिएर नेपालको डिजिटल क्रान्तिमा अतुलनीय योगदान दियो । परिणाम, अरु सेवा प्रदायकहरु पनि खुले, जनजनको मोबाइलमा बैंकिङ पहुँच पुग्यो । रेमिट्यान्स गर्देउ न Continue reading “‘झुरसेवा’ बन्दै इसेवा, ‘इ’ चल्छ, सेवा चल्दैन ! (भिडियो ब्रिफिङ)”














काठमाडौँ । नेपालको डिजिटल वालेट सेवा अर्थात् इसेवा । विना कन्जुस्याईँ भन्नुपर्छ, इसेवा नेपालको डिजिटल क्रान्तिको सारथी थियो, लिडर थियो । पहिला कानुन कि सेवा ? भन्ने प्रश्नका बीच इसेवाले रिस्क नै लिएर नेपालको डिजिटल क्रान्तिमा अतुलनीय योगदान दियो । परिणाम, अरु सेवा प्रदायकहरु पनि खुले, जनजनको मोबाइलमा बैंकिङ पहुँच पुग्यो । रेमिट्यान्स गर्देउ न Continue reading “‘झुरसेवा’ बन्दै इसेवा, ‘इ’ चल्छ, सेवा चल्दैन ! (भिडियो ब्रिफिङ)”
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ । मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मङ्गलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित […]
निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशकाे अध्यक्षमा मानव बम निर्विरोध निर्वाचित भएका छन् ।
भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि पहल सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा ग्यास आपूर्ति, वितरण तथा देखिएका समस्याका विषयमा समीक्षा गरिएको छ । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गेलालले ग्यास अभावको सूचना प्राप्त हुनासाथ प्रशासनले उद्योगी […]
काठमाण्डू, २२ साउन– प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसदहरूले ग्यास अभावको विषयमा सरकारसँग जवाफको माग गरे । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले समस्या के हो यथार्थ राख्न समेत अनुरोध गरे । ग्यास आयात कम आएको हो भने प्रष्ट भन्न र वैकल्पिक उपाय खोज्न सुझाए । वैकल्पिक उपाय खोज्नमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यदि […]
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि बन्द, घाटा र कमजोर व्यवस्थापनको समस्यामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारको प्रक्रिया अघि बढेको दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याउने र प्रतिस्पर्धी बनाउने उद्देश्यले काम गरिरहेको बताएका हुन् । प्रधानमन्त्री शाहले सरकारी संस्थान सुधारका लागि इमानदार प्रयास, कानुनको […]
काठमाडौँ- सरकारले अपेक्षित काम गरेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले केही संस्थामा आशा देखिने काम भएको दाबी गरेका छन्। सामाजिक सन्जालमार्फत बालेनले विगतमा बन्द रहेका वा घाटामा रहेका उद्योग पनि सकारात्मक प्रतिफल दिनेतिर लागेको दाबी छ। ‘वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान्रु धेरैको […]
काठमाडौं। रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई इमानदार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालन गरी तिनलाई प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिएका छन्। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको हो। ‘जब नियत […]
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ ।
रुपन्देही । सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १३ औ र १४ औँ वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै व्यवसायीहरूले सो माग गरेका हुन् । सय अर्बभन्दा बढी लगानी रहेको सुनचाँदी व्यवसायीको संरक्षणका लागि कानुनी सुरक्षाका लागि […]
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, घाटामा थलिएका र रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा पछिल्लो समय देखिन थालेका सुधार र प्रगतिबारे जानकारी पनि गराएका छन् । प्रधानमन्त्री शाहले शनिबार नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा भएका सुधारका प्रयास र प्राप्त उपलब्धिलाई प्रस्तुत गर्दै इमान्दार प्रयास, […]
काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार किशोर श्रेष्ठले उद्योगमन्त्री गौरीकुमारी यादवको फोनपछि तत्काल ग्यास पाउने अवस्था बनेको बताएका छन्। श्रेष्ठले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै ग्यास वितरणमा देखिएको समस्या र बजारमा हुन सक्ने कृत्रिम अभावबारे प्रश्न उठाएका हुन्। उनका अनुसार उनी केही दिनदेखि काठमाडौंको अनामनगरस्थित एक ग्यास डिपोमा […]
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ ।
धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ ।
काठमाडौं । हिजो बुधबारको तुलनामा आज बिहीबार अमेरिकी डलरको मुद्रा कमजोर भएको छ । थाई भाट भने बलियो बनेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरेको थियो । तर आज बिहीबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र […]
business and corporate
other
video report or package
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...