काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेको साढे चार महिनामै विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेट नगर्ने आफ्नै घोषित कूटनीतिक शैली परिवर्तन गरेका छन्। सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भएको भेटले प्रधानमन्त्री शाहले सुरुवाती चरणमा स्थापित गर्न खोजेको ‘सामूहिक कूटनीति’को अभ्यास व्यवहारमा टिक्न नसकेको संकेत गरेको छ। प्रधानमन्त्री बनेलगत्तै शाहले नेपालमा लामो समयदेखि चल्दै आएको परम्पराभन्दा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other