धादिङ । धादिङको थाक्रे गाउँपालिका–६ आठकिलोमा पहिरो खसेर अवरुद्ध भएको मुग्लिङ–काठमाडौं सडकखण्ड करिब ६ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ। शुक्रबार बिहान करिब २ः१५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायत विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालका अनुसार चार वटा डोजर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 4 more locations
Loading Map Engine...
transportation and transit
natural disaster or severe weather
standard news report