भोजपुर, भदौ ४ गते । विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन भएपछि भोजपुरका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन्। सिँचाइ पूर्वाधार, उन्नत बिरुवा, कृषि यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग पाएपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फ उन्मुख भएका हुन्। कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमबाट सुन्तला, […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown