काठमाडौं। देशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जको आकस्मिक कक्षमा बेड अभाव हुँदा उपचारका लागि ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको घटनाले सरकारी अस्पतालको आकस्मिक सेवा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रवार उपचारका लागि शिक्षण अस्पताल ल्याइएपछि आकस्मिक कक्षमा तत्काल बेड उपलब्ध हुन नसक्दा एम्बुलेन्समै मृत्यु […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
health and medicine
public health crisis
standard news report