काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपालका सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको छ। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी प्राप्त भएको जानकारी दिनुभएको हो। राईले भन्नुभयो, “पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हामी हेर्छौं।” तर उजुरीमा के–कस्ता विषय […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown