काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रमबजारलाई युवामैत्री, आकर्षक र मर्यादित बनाउन सरकारले गम्भीर रूपमा काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिका–३ मदनगरमा नवनिर्मित श्रम तथा रोजगार कार्यालय भवनको आज उद्घाटन गर्दै मन्त्री यादवले स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी रोजगारीलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले ‘रोजगार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
labor and employment
policy announcement or legislation
standard news report