नवीन सिंह, जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र प्रसाद विमलको मंगलबार जनकपुरधाममा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्य तथा भाषा अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याउनु भएका विमलको ८१ वर्षको उमेरमा सोमबार राति निधन भएको थियो । जनकपुरधाममा आयोजित अन्तिम श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीरलाई नेपाल सरकारको तर्फबाट शोक सलामीसहित […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
obituary or death
standard news report