काठमाडौं । अभिनेता समिर भट्ट मुख्य भूमिकामा रहेको चलचित्र **‘१२ गाउँ–२’**को डबिङ सुरु भएको छ। समिर भट्टले आइतबार काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा चलचित्रका लागि स्वराङ्कन गरेका हुन्। निर्देशक विराज भट्टले समिरसँगै अनुपविक्रम शाही, कालु रानालगायत कलाकारको डबिङ गराइरहनुभएको छ। चलचित्र दशैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। ‘१२ गाउँ–२’ सन् २०२४ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
movies and film
ongoing situation or routine update
standard news report