काठमाडाैँ । संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उपभोक्ताले भोग्नुपरेका विभिन्न समस्या तथा एलपी ग्यास आपूर्तिमा देखिएको अव्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको समितिको बैठकमा सांसदहरूले सहरी क्षेत्रमा घरभाडामा बस्ने उपभोक्ताले भोग्नुपरेका समस्या, ग्यासको कृत्रिम अभाव, घरायसी प्रयोजनका लागि हुने अनावश्यक ग्यास सञ्चय तथा वितरण प्रणालीलाई प्रविधिमैत्री […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown