काठमाडौं । सर्वोच्च अदालतले सङ्गीत रोयल्टीका नाममा एफएम रेडियोका सञ्चालक, व्यवस्थापक तथा रेडियोकर्मीविरुद्ध मुद्दा दर्ता गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कानुनी जटिलता सिर्जना गर्ने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले संयुक्त […]

काठमाडौँ। सर्वोच्च अदालतले सङ्गीत रोयल्टीका नाममा एफएम रेडियो, तिनका सञ्चालक, व्यवस्थापक तथा रेडियोकर्मीविरुद्ध मुद्दा दर्ता, धरपकड, थुनामा राख्ने वा अन्य कुनै कानुनी अवरोध सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले संयुक्त रूपमा दायर गरेको रिट […]
काठमाडौँ- ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले संगीत रोयल्टीसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशलाई स्वागत गरेको छ। सर्वोच्च अदालतबाट एफएम रेडियोहरूको हक, हित तथा कानुनी सुरक्षामा पक्षमा आदेश आएको भन्दै बानले स्वागत गरेको हो। सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) र बानले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.नहकुल सुवेदीको एकल इजलासले […]
law and judiciary
court ruling or verdict
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...