काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार र हातपातको प्रयास गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका-१८ का हेमन्त चन्दलाई कार्यालयका सहायक कम्प्युटर अपरेटर विमलबहादुर कुँवरमाथि दुर्व्यवहार गरेको आरोपमा बुधबार पक्राउ गरिएको हो। कार्यालयका सूचना अधिकारी रामदत्त भट्टका अनुसार दिउँसो करिब साढे ३ बजे कार्यालय परिसरमा पुगेका चन्दले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown