काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका पेस बलर स्कट कुगेलेइनलाई पुनःअनुबन्ध गरेको छ । सुदूरपश्चिमले कुगेलेइनलाई विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो। यसअघि सुदूरपश्चिमले इङ्ग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ। कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त […]

sports and athletics
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...