रुकुम पश्चिम, २२ साउन। रुकुम पश्चिममा थुनुवा बोकेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। बिहीबार साँझ मुसीकोट नगरपालिका–८ ताउनेस्थित मध्यपहाडी राजमार्गमा जिल्ला कारागार कार्यालय रुकुम पश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले विपरीत दिशाबाट आइरहेको क.प्र. ०३००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। […]




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
accident or crash
standard news report