काठमाडौं।नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । आज बजेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। हाल रावल राष्ट्र बैंक सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत छन् ।

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown