काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विस्तृत अनुसन्धान जारी रहेको स्पष्ट पारेको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका तर्फबाट जानकारी गराउँदै सार्वजनिक लेखा समितिबाट प्राप्त भएका निर्देशहरूमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणको अध्ययन भइरहेको बताइएको छ। समितिको बैठकमा सांसदहरूले अख्तियारको कार्यशैली, ठूला भ्रष्टाचार प्रकरणहरूमा देखिएको मौनता तथा संवैधानिक निकायहरूको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown