सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश लिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको छ। बैंकका विगतका साधारणसभाबाट पारित लाभांशमध्ये गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि पूरा भइसकेको तर सम्बन्धित सेयरधनीले बुझिलिन बाँकी रहेको नगद लाभांश रहेको बैंकले जनाएको छ। बाँकी लाभांश लिन सम्बन्धित सेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ। तोकिएको

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
other
press release or company statement