काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुविकुमारी ठाकुरले प्रहरीमा जाहेरी दर्ता गराएकी छन्। उपसभामुख ठाकुरले ललितपुर प्रहरी परिसरमा जाहेरी दिँदै श्रेष्ठले जनआस्थाको फेसबुक पेज तथा अनलाइनमार्फत आफ्नो व्यक्तिगत छवि, मर्यादा र संवैधानिक प्रतिष्ठामा क्षति पुर्याउने गरी भ्रामक तथा असत्य सामग्री प्रकाशित गरेको आरोप लगाएकी हुन्। जाहेरीमा प्रकाशित समाचारले आफ्नो व्यक्तिगत, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown