सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन् । जिल्ला समन्वय समिति (जिसस) तनहुँद्वारा आयोजित दुईदिने जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा सहभागी विषयगत कार्यालयका प्रमुखहरूले नीति निर्माता एवम् प्रमुख जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै रोक्का बजेट फुकुवा नहुनुलाई प्रमुख समस्याका रूपमा प्रस्तुत गर्नुभएको हो ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
construction and infrastructure
ongoing situation or routine update
standard news report