काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतलाई आज प्रशिक्षण दिने भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म तय भएको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न खटाइएका निर्वाचन अधिकृतलाई प्रशिक्षण दिन लागिएको हो। कांग्रेसका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना हुनेछ। […]

other
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...