काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९२ करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६८ करोड रुपैयाँ घाटा ब्यहोरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी घाटाको अवस्थाबाट नाफामा भएको हो । […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
business and corporate
earnings report or financial release
standard news report