भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू)मा यतिबेला कमल फूल फुलेको छ। विगतमा अतिक्रमण र फोहोरका कारण अस्तित्व संकटमा परेको ३ सय वर्ष पुरानो मानिने यो पोखरीलाई स्थानीय सरकार र समुदायको अग्रसरतामा संरक्षण गरिएको छ। पोखरीको संरक्षण गरिएपछि यस वर्ष रैथाने रैपरका रूपमा चिनिने कमलका फूल ढकमक्क फुलेका छन्। यहाँ फुलेको कमलको […]

society and community issues
ongoing situation or routine update
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...