धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने घोषणा गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा विवाद चर्किएपछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । एमालेले समर्थन फिर्ता लिएको ३०औँ दिनमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
executive appointment or resignation
standard news report