बीबीसी । ससेक्सका ड्युक प्रिन्स ह्यारी र डचेस मेघन यसै महिनाको अन्त्यमा बेलायत फर्किने तयारीमा रहेका छन् । बीबीसीका अनुसार ह्यारी र मेघन अमेरिकाबाट बेलायत फर्किएर लन्डनबाहिर निजी तथा गैर–राजकीय निवासमा बस्ने योजनामा छन् । उनीहरूका सन्तान प्रिन्स आर्ची र प्रिन्सेस लिलिबेटले आगामी सेप्टेम्बरदेखि बेलायतको एक विद्यालयमा अध्ययन सुरु गर्नेछन् । ह्यारी र मेघनको बेलायत […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
royalty and monarchy
Unknown
Unknown