काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविका र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरूले ग्यास अभाव, बाढीपहिरो, बाढीपहिरो प्रभावितको अवस्था, बाढीले सडक अवरुद्ध, मलखाद अभावलगायत जनजीविका र जनसरोकारका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद जगतप्रसाद जोशीले सरकारी कार्यालयमा पटकपटक ‘सर्भरडाउन’ हुँदा सर्वसाधारणले सास्ती पाएकाले भरपर्दो, वैकल्पिक र […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown