काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सर्वोच्चको आदेशलाई सम्मान गर्दै आफूहरू अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले आज संशोधित विधान कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोसम्बन्धनमा प्रतिक्रिया दिँदै भण्डारीले रेडक्रसलाई समावेशी बनाउँदै रुपान्तरण र पुस्तान्तरणबाहेक आफूहरूको कुनै स्वार्थ नभएको जिकर गरे । उनले भने, ‘विधान संशोधन गरी ३ […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other