बागलुङ । निरन्तर वर्षापछि खसेको पहिरोले बागलुङको बडिगाड गाउँपालिका–४ जलजलामा एक घर र गोठमा क्षति पुर्याएको छ। मंगलबार बिहान खसेको पहिरोले स्थानीय लालबहादुर विकको घर र गोठमा क्षति पुगेको वडा नं. ४ का अध्यक्ष मिलन रेश्मीले जानकारी दिए। पहिरोका कारण घर बस्न नमिल्ने अवस्थामा पुगेपछि विकको परिवारलाई छिमेकी ढालबहादुर बुढाको गोठमा अस्थायी रूपमा बस्ने व्यवस्था […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report