काठमाण्डु– काँग्रेसले सिंगापुर र हङकङमा ५ महिना बिताएर बिहीबार स्वदेश फर्किएका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले देउवाको राजनीतिक योगदानको सम्मान गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । चालिसेले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको विशेष महाधिवेशनबाट भएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
policy announcement or legislation
standard news report