काठमाडौँ । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ। रामेछाप नगरपालिका–४ तिलबारीकी ६१ वर्षीया महिलामाथि उनकै घरमा जबरजस्ती करणी गरेको आरोपमा सुनसरी घर बताउने प्रेम बिसुंखेलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार घटना हिजो भएको हो। बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown