काठमाडौं– सेयर खरिदबिक्री गर्न बिहीबारबाट नियमित समय नै पर्खनुपर्ने बाध्यता हटेको छ । नेपाल स्टक एक्सचेन्जले बिहीबारबाट सेयरको अनलाइन कारोबार प्रणाली (टिएमएस) लागु गरेकाले नियमित समय अघि वा पछि पनि सेयर खरिदको माग गर्न पाउने अवस्था बनेको हो । अहिलेसम्म बजार खुलेपछि बन्द नहुँदासम्म मात्र लगानीकर्ताले सेयर खरिद र बिक्रीका लागि माग गर्न सक्थे । […]

No persons extracted.
finance and markets
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
technological disruption or innovation
standard news report