काठमाडौं । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच तथा छानबिन गर्ने सहमति गरेका छन्। सीमांकनका क्रममा नदीको बहाव परिवर्तनलगायत कारण उत्पन्न भएको ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार भू–उपभोगको समस्या समाधान गर्ने उद्देश्यले यस्तो सहमति भएको हो। भारतको लखनउमा सम्पन्न नेपाल–भारत नापी अधिकृतहरूको समिति (एसओसी)को १३औँ बैठकमा दुवै पक्षबीच सीमापार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
treaty or agreement signing
standard news report