काठमाडौँ । पार्टीभित्रको लामो विवाद र संघर्षपछि एमालेका किरण थापामगरले बिहीबार बाग्मती प्रदेशको मुख्यमन्त्रीको कार्यभार टेकओभर गरे । तर, एमालेको आन्तरिक विवाद तत्कालका लागि साम्य भए पनि यसको साइडइफेक्ट भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा परेको छ । बाग्मतीमा एमालेलाई मुख्यमन्त्री बनाउन अंकगणितमा राप्रपा नै निर्णायक थियो । तर, राप्रपा केन्द्रले सुरुदेखि नै मुख्यमन्त्रीका लागि कसैलाई नसघाउने […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown