काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कागजातलाई डिजिटाइज गरी सुरक्षित राख्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गत वर्ष भदौ २३ र २४ गतेको घटनामा सरकारी कार्यालयका स्रेस्ता जलेपछि १७९ कार्यालयको लेखापरीक्षण हुन नसकेको विषयमा छलफल भएको थियो। मन्त्री वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताए। २०७२ सालको भूकम्पका बेला डिजिटल रूपमा सुरक्षित […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
policy announcement or legislation
standard news report