नारायणगढ, साउन २६ गते । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीस्थित हरियाली सामुदायिक वनमा एक पुरुषको शव भेटिएको हो। शव भेटिएको स्थाननजिकै बाघसमेत रहेकाले हात्ती प्रयोग गरी बाघलाई धपाएर शव नियन्त्रणमा लिने प्रयास भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिए। मृतकको पहिचान औपचारिक […]

environment and climate
accident or crash
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...