काठमाडौँ । सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदका काकाका छोरा वासिम अल–असदलाई हत्या र यातनालगायत मानवताविरुद्धका अपराधमा मृत्युदण्ड सुनाइएको छ। सिरियाली अदालतले मंगलबार वासिमलाई पूर्वशासकको पक्षमा सशस्त्र समूह गठन तथा नेतृत्व गरेको र सर्वसाधारणविरुद्ध सैन्य कारबाहीमा संलग्न भएको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो। अदालतले उनको सम्पत्ति जफत गर्नसमेत आदेश दिएको छ। वासिममाथि सन् २०११ मा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown