रौतहट। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन्। बालिकाको खोजीकार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयबासीले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा पुगेर घेराउ गरेका हुन्। प्रदर्शनकारीहरूले कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीलाई तत्काल कारबाही गर्नुपर्ने […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown