काठमाडौं । सहकारी तथा लघुवित्तपीडितहरू आफ्ना माग सम्बोधनको माग गर्दै पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको प्रांगणमा पाँच दिनदेखि धर्नामा बसेका छन्। नागरिक बचाऔँ महाअभियानको नेतृत्वमा उनीहरूले आन्दोलन गरिरहेका हुन्। पीडितहरूले आफ्नो समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफूहरूको माग बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले आन्दोलनस्थलबाटै संयुक्त राष्ट्रसंघका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown