राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सोह्रौँ आवधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ । गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आइतबार ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. भट्टले मुलुकको आर्थिक विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउनुभयो । उत्पादन र उत्पादकत्व विकासमा जोड दिनुपर्ने भन्दै उहाँले जलवायु परिवर्तन, खाद्य सुरक्षा तथा जनशक्ति र प्रतिभा पलायनका समस्याला

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report