काठमाडौँ- गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् । उपाधि जितेपछि सुवासनाले टिम वाङ्देनलाई जसरी पनि विजेता बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताइन् । पहिलोपटक शोमा कोच बनेका वाङ्देनले सुवासनाको जितलाई सपनाजस्तो लागेको प्रतिक्रिया दिए […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
entertainment and pop culture
ceremony award or celebration
standard news report