काठमाडौं। नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था तत्काल लागू गर्न माग गरेका छन्। जवानदेखि वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको यो मागलाई प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन गरिनुपर्ने उनीहरूको भनाइ छ। १६ वर्षे पेन्सनको विषयमा पटक-पटक छलफल र आश्वासन पाए पनि हालसम्म […]

No persons extracted.
politics and government
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...