निजी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी चार वर्षदेखि ढाड दुख्ने समस्यासँग जुधिरहनुभएको थियो । कहिले दुखाइ कम हुन्थ्यो, कहिले बढी । उहाँले कार्यरत अस्पतालमा हाडजोर्नी विशेषज्ञलाई देखाउनुभयो । चिकित्सकको सल्लाह अनुसार औषधी खानुभयो । औषधीमै आफ्नो उपचार भएको महसुस गर्नुभयो । स्वास्थ्यकर्मी भएकाले उहाँले समस्या सामान्य होला भन्ने ठान्नुभयो । वीर अस्पतालको युरोलोजी ओपिडीमा पुगेपछि उहाँले सोचेभन्दा फरक अवस्था थाहा पाउनुभयो ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
ongoing situation or routine update
standard news report