रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ४ प्रीतिमा वर्षाको भेलले बगाउँदा एक बालकको निधन भएको छ । मङ्गलवार साँझ विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय ५ वर्षीय सुशान्त सुनुवारको बर्खे भेलले बगाउँदा निधन भएको हो । स्थानीय चण्डेश्वरी मावि प्रीति च्यादलुको इसिडिमा अध्ययनरत सुनुवारको मङ्गलवार अन्दाजी ५ बजे तिर भेलले बगाएको उमाकुण्ड गाउँपालिका वडा न: ४ का […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report