काठमाडौँ, ।नेपाल चिकित्सक सङ्घले भक्तपुर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएका नवजात शिशुको मृत्यु भएपछि अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालमा भएको अमर्यादित तथा निन्दनीय गतिविधिको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न […]

No persons extracted.
No locations extracted.
health and medicine
ongoing situation or routine update
standard news report